logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • नेपाल प्रहरीका ९० डीएसपीको एकसाथ सरुवा (सूचीसहित)

    नेपाल प्रहरीका ९० डीएसपीको एकसाथ सरुवा (सूचीसहित)

    1.1K
    SHARES
    नेपाल प्रहरीका ९० डीएसपीको एकसाथ सरुवा (सूचीसहित)

    काठमाण्डौ । नेपाल प्रहरीका ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को एकसाथ सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले जेनजी आन्दोलन लगतै एसपी र डीएसपीहरूको व्यापक सरुवा गरेका हुन्। एकसाथ ४८ जना एसपी पनि सरुवा गरिएको छ।



     

    सरुवा हुनेहरूमा काठमाण्डौ उपत्यकाका बृत्तसहित विभिन्न कार्यालय र जिल्लाहरू छन्। केही जिल्लामा, इलाकामा र वृत्तमा इन्चार्ज हेरफेर भएका छन्।

    सूची: 

     


    अर्थ चाैतारी
  • विहिबार, २ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट