logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • नवनियुक्त दुई मन्त्रीले ग्रहण गरे सपथ

    नवनियुक्त दुई मन्त्रीले ग्रहण गरे सपथ

    1.7K
    SHARES
    नवनियुक्त दुई मन्त्रीले ग्रहण गरे सपथ

    काठमाण्डौ । नवनियुक्त दुई मन्त्री डा. सुधा शर्मा र बब्लु गुप्ताले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन् ।



    प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ ग्रहण गरेका हुन् । शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् ।

     

    कार्की नेतृत्वको मन्त्रिपरिषद १० सदस्यीय पुगेको छ।

     


    अर्थ चौतारी
  • आइतबार, ९ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट