logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • आजको विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलर १४० रुपैयाँ नाघ्यो

    आजको विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलर १४० रुपैयाँ नाघ्यो

    1.3K
    SHARES
    आजको विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलर १४० रुपैयाँ नाघ्यो

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४०.२६ रुपैयाँ र बिक्रीमूल्य १४०.८० रुपैयाँ कायम गरिएको छ।



     

    त्यसैगरी,क्यानाडियन डलरको खरीददर १००.२१ रुपैयाँ र बिक्रीदर १००.६४ रुपैयाँ, साउदी रियालको खरीददर ३७.४० रुपैयाँ र बिक्रीदर ३७.५६ रुपैयाँ, मलेसियन रिंगिटको खरीददर ३३.२१ रुपैयाँ र बिक्रीदर ३३.३६ रुपैयाँ र कुवेती दिनारको खरीददर ४५७.५० रुपैयाँ र बिक्रीदर ४५९.४६ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

     

     

    आजको दरअनुसार नेपाली रुपैयाँ डलरका तुलनामा कमजोर भएको देखिएको छ, जसले आयातमुखी बजारमा मूल्यवृद्धिको सम्भावना बढाउँछ भने रेमिट्यान्स भुक्तानीकर्ताका लागि केही राहत दिने अपेक्षा गरिएको छ।


    अर्थ चौतारी
  • सोमबार, १० कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट