logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • शेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो

    शेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो

    1.7K
    SHARES
    शेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो

    काठमाण्डौ। आज शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव १७ अंकले घटेर २,५६६ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३२१ कम्पनीको १ करोड ४५ लाख १ हजार २८४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २३ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको २२ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९१प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै ज्योति विकास बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका छन् । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९१प्रतिशतका दरले कमाएका छन् ।

    अर्थ चाैतारी
  • बुधबार, १२ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट