logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • मङ्गलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    मङ्गलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    1.2K
    SHARES
    मङ्गलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाण्डाै । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ ।



    अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा, कायम गरिएको छ ।

     

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

     

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 141.75 142.35
    EUR  (European Euro) 1 163.25 163.94
    GBP  (UK Pound Sterling) 1 186.19 186.98
    CHF  (Swiss Franc) 1 175.63 176.37
    AUD  (Australian Dollar) 1 92.84 93.23
    CAD  (Canadian Dollar) 1 100.94 101.36
    SGD  (Singapore Dollar) 1 108.75 109.21
    JPY  (Japanese Yen) 10 9.20 9.24
    CNY  (Chinese Yuan) 1 19.90 19.99
    SAR  (Saudi Arabian Riyal) 1 37.79 37.95
    QAR  (Qatari Riyal) 1 38.89 39.05
    THB  (Thai Baht) 1 4.36 4.38
    AED  (UAE Dirham) 1 38.59 38.76
    MYR  (Malaysian Ringgit) 1 33.75 33.90
    KRW  (South Korean Won) 100 9.92 9.96
    SEK  (Swedish Kroner) 1 14.92 14.98
    DKK  (Danish Kroner) 1 21.86 21.95
    HKD  (Hong Kong Dollar) 1 18.23 18.31
    KWD  (Kuwaity Dinar) 1 461.56 463.51
    BHD  (Bahrain Dinar) 1 375.99 377.59
    OMR  (Omani Rial) 1 368.16 369.72

     


    अर्थ चौतारी
  • मंगलबार, १८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट