logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • सुनको मूल्यमा गिरावट, तोलामा १ हजार ४ सयले सस्तो

    सुनको मूल्यमा गिरावट, तोलामा १ हजार ४ सयले सस्तो

    1.5K
    SHARES
    सुनको मूल्यमा गिरावट, तोलामा १ हजार ४ सयले सस्तो

    काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९मंगलबार० सुन तोलामा १ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला रु। २ लाख ३८ हजार ३०० मा कारोबार भइरहेको छ।



     

    त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर रु। ३ हजार १५ मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

     

    हालको आर्थिक अवस्थासँगै अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावले नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा प्रभाव पारेको बताइन्छ।


    अर्थ चौतारी
  • मंगलबार, १८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट