logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • प्राइम बैंकको संस्थापक शेयर बिक्रीमा

    प्राइम बैंकको संस्थापक शेयर बिक्रीमा

    975
    SHARES
    प्राइम बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाण्डौ । प्राइम कमर्सियल बैंकले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि शेयर बिक्रीमा आएको हो ।



     

     

    संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयसम्म सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

     

    बिक्री गर्ने संस्थापकको नाम तथा बिक्री मूल्यका बारेमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएको छ ।

     


    अर्थ चौतारी
  • सोमबार, ८ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट