logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • फर्स्ट माइकोफाइनान्सको संस्थापक सेयर बिक्रीमा

    फर्स्ट माइकोफाइनान्सको संस्थापक सेयर बिक्रीमा

    1.3K
    SHARES
    फर्स्ट माइकोफाइनान्सको संस्थापक सेयर बिक्रीमा

    फर्स्ट माइकोफाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले तीन जना संस्थापकका नाममा रहेको कुल १ लाख ८६ हजार ४३३ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको हो।



    कम्पनीका अनुसार बिक्रीमा रहेको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २ सय रुपैयाँ तोकिएको छ। इच्छुक खरिदकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य प्रस्ताव गरी सेयर किन्न सक्ने व्यवस्था कम्पनीले जनाएको छ।


    अर्थ चौतारी
  • मंगलबार, ९ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट