logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सिक्लेस हाइड्रोपावरको शेयरमूल्य समायोजन

    सिक्लेस हाइड्रोपावरको शेयरमूल्य समायोजन

    2K
    SHARES
    सिक्लेस हाइड्रोपावरको शेयरमूल्य समायोजन

    काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ।



     

    बुधबार धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ६६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो नेप्सेले यही अन्तिम कारोबार मूल्यलाई आधार मानेर १५ प्रतिशत बोनस शेयर बापत मूल्य समायोजन गरेको हो।

     

    समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५७३.९१ रुपैयाँ कायम भएको छ। अब आइतबार यही समायोजित मूल्यलाई आधार मानेर धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।


    अर्थ चौतारी
  • विहिबार, १८ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट