logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • गलत उद्देश्यका लागि विवरण हेरफेर गरेको आरोपमा विभागका कर्मचारी पक्राउ

    गलत उद्देश्यका लागि विवरण हेरफेर गरेको आरोपमा विभागका कर्मचारी पक्राउ

    1.8K
    SHARES
    गलत उद्देश्यका लागि विवरण हेरफेर गरेको आरोपमा विभागका कर्मचारी पक्राउ

    काठमाण्डौ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको छ।



     

    दर्ता अपरेटरका रूपमा कार्यरत २८ वर्षका सुनित प्रभाग रेग्मीलाई सिआइबीले नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार उनले गलत उद्देश्यका लागि राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत विभिन्न व्यक्तिहरूको विवरण हेरफेर गरेको पुष्टि भएको छ।

     

    यसै सम्बन्धमा ललितपुरका आशिषबाबु कुमाललाई पनि पक्राउ गरिएको छ। उनीहरूविरुद्ध राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनअनुसार अदालतले म्याद थप गरेको जनाएको छ।


    अर्थ चौतारी
  • सोमबार, २९ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट