logo

२०८३ जेष्ठ १, शुक्रबार

logo
  • २०८३ जेष्ठ १, शुक्रबार
  • राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश श्रेष्ठ नियुक्त

    राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश श्रेष्ठ नियुक्त

    2K
    SHARES
    राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश श्रेष्ठ नियुक्त

    काठमाण्डौ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई उपाध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्ता जगदिश खरेलले बताए ।



     

    श्रेष्ठ आयोगका पूर्व सदस्य तथा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। उनी लामो समय केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख थिए ।

    मन्त्रिपरिषदले आयोगको सदस्यमा सुनिति श्रेष्ठ हाडालाई नियुक्त गरेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २९ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट