logo

२०८३ बैशाख २५, शुक्रबार

logo
  • २०८३ बैशाख २५, शुक्रबार
  • अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा, अन्य मुद्राको कस्तो छ दर ?

    अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा, अन्य मुद्राको कस्तो छ दर ?

    1.7K
    SHARES
    अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा, अन्य मुद्राको कस्तो छ दर ?

    काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।



    नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

     

    अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ २० पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।

     

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 144.88 145.48
    EUR  (European Euro) 1 170.20 170.90
    GBP  (UK Pound Sterling) 1 193.95 194.75
    CHF  (Swiss Franc) 1 182.00 182.75
    AUD  (Australian Dollar) 1 96.29 96.69
    CAD  (Canadian Dollar) 1 105.20 105.64
    SGD  (Singapore Dollar) 1 112.38 112.85
    JPY  (Japanese Yen) 10 9.35 9.39
    CNY  (Chinese Yuan) 1 20.56 20.64
    SAR  (Saudi Arabian Riyal) 1 38.61 38.77
    QAR  (Qatari Riyal) 1 39.76 39.92
    THB  (Thai Baht) 1 4.61 4.63
    AED  (UAE Dirham) 1 39.45 39.61
    MYR  (Malaysian Ringgit) 1 35.40 35.55
    KRW  (South Korean Won) 100 9.89 9.93
    SEK  (Swedish Kroner) 1 15.59 15.66
    DKK  (Danish Kroner) 1 22.78 22.88
    HKD  (Hong Kong Dollar) 1 18.62 18.69
    KWD  (Kuwaity Dinar) 1 472.14 474.09
    BHD  (Bahrain Dinar) 1 384.32 385.91
    OMR  (Omani Rial) 1 376.31 377.87


    अर्थ चौतारी
  • मंगलबार, १ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट