logo

२०८३ बैशाख २६, शनिबार

logo
  • २०८३ बैशाख २६, शनिबार
  • आज पनि बढ्यो अमेरिकी डलरकाे मूल्य

    आज पनि बढ्यो अमेरिकी डलरकाे मूल्य

    1.2K
    SHARES
    आज पनि बढ्यो अमेरिकी डलरकाे मूल्य

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (बुधबर) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।



     

    अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ८६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 145.35 145.95
    EUR  (European Euro) 1 170.86 171.56
    GBP  (UK Pound Sterling) 1 195.02 195.83
    CHF  (Swiss Franc) 1 182.55 183.31
    AUD  (Australian Dollar) 1 96.44 96.84
    CAD  (Canadian Dollar) 1 105.48 105.92
    SGD  (Singapore Dollar) 1 112.70 113.17
    JPY  (Japanese Yen) 10 9.38 9.42
    CNY  (Chinese Yuan) 1 20.64 20.72
    SAR  (Saudi Arabian Riyal) 1 38.75 38.91
    QAR  (Qatari Riyal) 1 39.77 39.93
    THB  (Thai Baht) 1 4.61 4.63
    AED  (UAE Dirham) 1 39.58 39.74
    MYR  (Malaysian Ringgit) 1 35.58 35.72
    KRW  (South Korean Won) 100 9.85 9.90
    SEK  (Swedish Kroner) 1 15.61 15.67
    DKK  (Danish Kroner) 1 22.87 22.96
    HKD  (Hong Kong Dollar) 1 18.68 18.76
    KWD  (Kuwaity Dinar) 1 474.05 476.01
    BHD  (Bahrain Dinar) 1 385.54 387.14
    OMR  (Omani Rial) 1 377.53 379.09


    अर्थ चौतारी
  • बुधबार, २ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट