काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि लाभांश नदिने भएको छ ।
बैंकको पुस ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।
राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।
अर्थ चौतारी ।