logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

    एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

    1.2K
    SHARES
    एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाण्डौ । एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८१/८२ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।



     

    जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांशको पनि कम्पनीले व्यवस्था गरेको छ।

     

    बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।


    अर्थ चौतारी
  • मंगलबार, ८ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट