logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त, कोशीदेखि सुदूरपश्चिमसम्म को–को ? (सूचीसहित)

    सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त, कोशीदेखि सुदूरपश्चिमसम्म को–को ? (सूचीसहित)

    2.1K
    SHARES
    सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त, कोशीदेखि सुदूरपश्चिमसम्म को–को ? (सूचीसहित)

    काठमाण्डौ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरिएको छ । निर्वाचन आयोगले माघ ११ गते हुने उक्त निर्वाचनलाई लक्षित गर्दै सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो ।



    आयोगको पुस ७ गते बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम उनीहरूलाई निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो । आयोगका अनुसार नियुक्त निर्वाचन अधिकृतहरू पुस १५ गतेदेखि लागू हुने गरी जिम्मेवारीमा खटिनेछन् ।

     

    नियुक्त निर्वाचन अधिकृतहरूले पुस १६ गते सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम तय गरिएको आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

     

    कहाँ को ? सूची हेर्नुहोस्

    patra


    अर्थ चौतारी
  • बुधबार, ९ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट