logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • मंगलबार बढ्याे अमेरिकी डलरकाे मूल्य

    मंगलबार बढ्याे अमेरिकी डलरकाे मूल्य

    1.3K
    SHARES
    मंगलबार बढ्याे अमेरिकी डलरकाे मूल्य

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । राष्ट्र बैंकका अनुसार सोमबार एक अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा रहेकोमा मंगलबार बढेर क्रमशः १४४ रुपैयाँ १५ पैसा र १४४ रुपैयाँ ७५ पैसा कायम भएको छ ।



    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ७० पैसा र बिक्रीदर १०५ रुपैयाँ १३ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४० पैसा र बिक्रीदर १६९ रुपैयाँ १० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ सात पैसा र बिक्रीदर १९४ रुपैयाँ ८८ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 144.15 144.75
    EUR  (European Euro) 1 168.40 169.10
    GBP  (UK Pound Sterling) 1 194.07 194.88
    CHF  (Swiss Franc) 1 181.30 182.05
    AUD  (Australian Dollar) 1 96.36 96.77
    CAD  (Canadian Dollar) 1 104.70 105.13
    SGD  (Singapore Dollar) 1 111.99 112.46
    JPY  (Japanese Yen) 10 9.20 9.24
    CNY  (Chinese Yuan) 1 20.64 20.73
    SAR  (Saudi Arabian Riyal) 1 38.43 38.59
    QAR  (Qatari Riyal) 1 39.55 39.71
    THB  (Thai Baht) 1 4.60 4.62
    AED  (UAE Dirham) 1 39.25 39.41
    MYR  (Malaysian Ringgit) 1 35.40 35.54
    KRW  (South Korean Won) 100 9.96 10.00
    SEK  (Swedish Kroner) 1 15.63 15.69
    DKK  (Danish Kroner) 1 22.54 22.64
    HKD  (Hong Kong Dollar) 1 18.51 18.59
    KWD  (Kuwaity Dinar) 1 469.06 471.01
    BHD  (Bahrain Dinar) 1 382.39 383.98
    OMR  (Omani Rial) 1 374.43 375.98


    अर्थ चाैतारी
  • मंगलबार, २२ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट