logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • ओलीको नेतृत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन, ईश्वर पोखरेल पनि समेटिए

    ओलीको नेतृत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन, ईश्वर पोखरेल पनि समेटिए

    1.6K
    SHARES
    ओलीको नेतृत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन, ईश्वर पोखरेल पनि समेटिए

    काठमाण्डौ । नेकपा एमालेले फागुन २१ गतेको चुनावका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी निर्माण गरेको छ।



    मंगलबार बसेको एमाले सचिवालय बैठकले मस्यौदा कमिटी बनाउने निर्णय गरेको हो।

    उपमहासचिव लेखराज भट्टका अनुसार कमिटीमा नेताहरू रामबहादुर थापा, विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्।


    अर्थ चाैतारी
  • मंगलबार, २२ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट