logo

२०८३ बैशाख २५, शुक्रबार

logo
  • २०८३ बैशाख २५, शुक्रबार
  • नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नाम दर्ता प्रक्रिया जारी, ४९.३४ प्रतिशतले गरे नाम दर्ता

    नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नाम दर्ता प्रक्रिया जारी, ४९.३४ प्रतिशतले गरे नाम दर्ता

    1.2K
    SHARES
    नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नाम दर्ता प्रक्रिया जारी, ४९.३४ प्रतिशतले गरे नाम दर्ता

    काठमाण्डौ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा अहिलेसम्म कुल उम्मेदवारमध्ये ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् ।



    नेता रामप्रसाद अधिकारीले महाधिवेशनस्थलमा नाम दर्ता गर्ने प्रक्रिया निरन्तर जारी रहेको जानकारी दिए ।

    नाम दर्ता प्रक्रिया बिहानैदेखि सभ्य र व्यवस्थित रूपमा सञ्चालन भइरहेको उनको भनाइ छ ।

    कांग्रेसको चौधौं महाधिवेशनमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिहरू रहेका थिए । विशेष महाधिवेशनमा चौधौं महाधिवेशनका प्रतिनिधिहरू नै प्रतिनिधि रहेका छन् ।


    अर्थ चाैतारी
  • आइतबार, २७ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट