logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

    715
    SHARES
    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ ।



    अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७० पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 144.72 145.32
    EUR  (European Euro) 1 171.61 172.32
    GBP  (UK Pound Sterling) 1 196.96 197.77
    CHF  (Swiss Franc) 1 188.03 188.81
    AUD  (Australian Dollar) 1 102.06 102.48
    CAD  (Canadian Dollar) 1 106.26 106.70
    SGD  (Singapore Dollar) 1 114.49 114.96
    JPY  (Japanese Yen) 10 9.43 9.47
    CNY  (Chinese Yuan) 1 20.95 21.03
    SAR  (Saudi Arabian Riyal) 1 38.59 38.75
    QAR  (Qatari Riyal) 1 39.71 39.87
    THB  (Thai Baht) 1 4.65 4.67
    AED  (UAE Dirham) 1 39.40 39.56
    MYR  (Malaysian Ringgit) 1 37.04 37.19
    KRW  (South Korean Won) 100 10.00 10.04
    SEK  (Swedish Kroner) 1 16.16 16.23
    DKK  (Danish Kroner) 1 22.97 23.07
    HKD  (Hong Kong Dollar) 1 18.51 18.59
    KWD  (Kuwaity Dinar) 1 474.26 476.22
    BHD  (Bahrain Dinar) 1 383.85 385.44
    OMR  (Omani Rial) 1 375.92 377.48

     


    अर्थ चाैतारी
  • आइतबार, ३ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट