logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • प्रतिनिधि सभा सदस्यमा निर्वाचित अभिकर्तालाई सिटिजन लाइफका सीइओले दिए बधाई

    प्रतिनिधि सभा सदस्यमा निर्वाचित अभिकर्तालाई सिटिजन लाइफका सीइओले दिए बधाई

    1.2K
    SHARES
    प्रतिनिधि सभा सदस्यमा निर्वाचित अभिकर्तालाई सिटिजन लाइफका सीइओले दिए बधाई

    काठमाण्डौ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सिटिजन लाइफ इन्स्योरेन्समा आबद्ध तीनजना अभिकर्तालाइ प्रमुख कार्यकारी अधिकृत पोषक राज पाैडेलले बधाई दिएका छन्।



    सिटिजनका बीमा अभिकर्तात्रय रूकेश रंजित, मनमाया विश्वकर्मा र प्रमिला कुलुजु प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनीहरूमध्ये रंजीत र विश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट र कुलुजु नेपाली काँग्रेस पार्टीका तर्फबाट प्रतिनिधि सदस्य चुनिएका हुन् ।


    अर्थ चाैतारी
  • आइतबार, ८ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट