logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • कामना सेवा विकास बैक र चितवन ग्रान्ड रिजेन्सी रिसोर्ट बीच २० प्रतिशत छुट सम्झौता

    कामना सेवा विकास बैक र चितवन ग्रान्ड रिजेन्सी रिसोर्ट बीच २० प्रतिशत छुट सम्झौता

    520
    SHARES
    कामना सेवा विकास बैक र चितवन ग्रान्ड रिजेन्सी रिसोर्ट बीच २० प्रतिशत छुट सम्झौता

    काठमाण्डौ । कामना सेवा विकास बैंकले चितवन, भरतपुर स्थित चितवन ग्रान्ड रिजेन्सी रिसोर्टसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।



    यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द« भण्डारी र होटलका प्रबन्ध निर्देशक जनार्धन रिजालले हस्ताक्षर गरेका हुन् ।


    अर्थ चाैतारी
  • आइतबार, ८ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट