logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • हिमालयन रिइन्स्योरेन्सको अध्यक्षबाट शेखर गोल्छाले दिए राजीनामा

    हिमालयन रिइन्स्योरेन्सको अध्यक्षबाट शेखर गोल्छाले दिए राजीनामा

    715
    SHARES
    हिमालयन रिइन्स्योरेन्सको अध्यक्षबाट शेखर गोल्छाले दिए राजीनामा

    हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष पदबाट शेखर गोल्छाले राजीनामा दिएका छन्। कम्पनीका अनुसार उनले फागुन २५ गते नै राजीनामा दिएका हुन् ।



    कम्पनीको चैत्र ५ गते बसेको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ। यस संगै अब कम्पनीले नयाँ अध्यक्ष चयन गर्ने छ।


    अर्थ चाैतारी
  • आइतबार, ८ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट