logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • वैदेशिक रोजगारमा ठगेको आरोपमा ३५२ जनाविरुद्ध उजुरी (सूची)

    वैदेशिक रोजगारमा ठगेको आरोपमा ३५२ जनाविरुद्ध उजुरी (सूची)

    390
    SHARES
    वैदेशिक रोजगारमा ठगेको आरोपमा ३५२ जनाविरुद्ध उजुरी (सूची)

    काठमाण्डौ । वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा पछिल्लो एक महिनामा ३५२ जना विरुद्ध उजुरी परेको छ।



    ठगी गरेको आरोपमा बैदेशिक रोजगार विभागको अनुसन्धान तथा मुद्दा शाखामा उजुरी परेको हो। विभागले शुक्रबार ठगी गरेको आरोपमा उजुरी परेका ३५२ जनाको नाम सार्वजनिक गरेको छ।

    विभागले गत फागुन १७ देखि चैत १७ गतेसम्म परेका उजुरीका आधारमा सूची सार्वजनिक गरेको हो। यसमाथि अनुसन्धान भइरहेको विभागले जनाएको छ।

    Skip to PDF content


    अर्थ चाैतारी
  • शुक्रबार, २० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट