logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

    468
    SHARES
    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबारका) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा तोकिएको छ ।



    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 147.96 148.56
    EUR  (European Euro) 1 172.82 173.53
    GBP  (UK Pound Sterling) 1 198.45 199.26
    CHF  (Swiss Franc) 1 187.05 187.81
    AUD  (Australian Dollar) 1 104.13 104.55
    CAD  (Canadian Dollar) 1 106.86 107.29
    SGD  (Singapore Dollar) 1 116.07 116.54
    JPY  (Japanese Yen) 10 9.31 9.35
    CNY  (Chinese Yuan) 1 21.64 21.72
    SAR  (Saudi Arabian Riyal) 1 39.43 39.59
    QAR  (Qatari Riyal) 1 40.58 40.75
    THB  (Thai Baht) 1 4.61 4.63
    AED  (UAE Dirham) 1 40.29 40.45
    MYR  (Malaysian Ringgit) 1 37.15 37.30
    KRW  (South Korean Won) 100 9.99 10.03
    SEK  (Swedish Kroner) 1 15.88 15.95
    DKK  (Danish Kroner) 1 23.13 23.22
    HKD  (Hong Kong Dollar) 1 18.89 18.96
    KWD  (Kuwaity Dinar) 1 482.74 484.70
    BHD  (Bahrain Dinar) 1 392.21 393.80
    OMR  (Omani Rial) 1 384.31 385.87


    अर्थ चाैतारी
  • शुक्रबार, २७ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट