logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सिटिजन्स बैंकको १ लाख ८६ हजार बढी कित्ता शेयर बिक्रीमा

    सिटिजन्स बैंकको १ लाख ८६ हजार बढी कित्ता शेयर बिक्रीमा

    806
    SHARES
    सिटिजन्स बैंकको १ लाख ८६ हजार बढी कित्ता शेयर बिक्रीमा

    काठमाण्डौ । सिटिजन्स बैंकको १ लाख ८६ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।



    बैंकको संस्थापक समूहको १ लाख ८६ ५६५.१३ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा प्रचलित कानुनबमोजिम योग्य सर्वसाधारण तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ।

    शेयर खरिदका लागि निवेदन ३५ दिनको समय दिइएको छ। यो अवधिभित्र निवेदन काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।


    अर्थ चाैतारी
  • आइतबार, २९ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट