काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले वित्त व्यवस्थापन, आन्तिरिक लेखा परीक्षण विभागमा अधिकृतका लागि केही, सूचना प्रविधि विभागमा अधिकृत सहायकका लागि केही, कृषि प्राविधिक विभागमा सहायकका लागि केही, शाखा प्रमुख विभागमा सहायकका लागि केही र सहायक प्रशिक्षार्थी विभिागमा सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

अर्थ चाैतारी ।