logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • लक्ष्मी सनराइज क्यापिटललाई १२० करोडको म्युचुअल फण्ड संचालनको अनुमति

    लक्ष्मी सनराइज क्यापिटललाई १२० करोडको म्युचुअल फण्ड संचालनको अनुमति

    429
    SHARES
    लक्ष्मी सनराइज क्यापिटललाई १२० करोडको म्युचुअल फण्ड संचालनको अनुमति

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले लक्ष्मी सनराइज क्यापिटललाई नयाँ म्युचुअल फण्ड निष्काशनको लागि अनुमति प्रदान गरेको छ। बोर्डले आज वैशाख २ गते क्यापिटललाई फण्ड निष्काशनको अनुमति दिएको हो।



    बोर्डबाट अनुमति पाएसंगै अब क्यापिटलले एलएस होराइजन १२ नामको बन्दमुखी योजनाको इकाई निष्काशन गर्ने छ। यस योजनाको आकार १२० करोडको रहेको छ, जसमा क्यापिटलले १० रुपैयाँ अंकित दरका १२ करोड इकाई निष्काशन गर्ने छ।


    अर्थ चाैतारी
  • बुधबार, २ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट