logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • सिद्धार्थ क्यापिटलले १ अर्बको सिद्धार्थ इक्विटी फण्ड २ संचालन गर्ने, बोर्डबाट पायो अनुमति

    सिद्धार्थ क्यापिटलले १ अर्बको सिद्धार्थ इक्विटी फण्ड २ संचालन गर्ने, बोर्डबाट पायो अनुमति

    286
    SHARES
    सिद्धार्थ क्यापिटलले १ अर्बको सिद्धार्थ इक्विटी फण्ड २ संचालन गर्ने, बोर्डबाट पायो अनुमति

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ क्यापिटललाई नयाँ म्युचुअल फण्ड निष्काशनको लागि अनुमति प्रदान गरेको छ। बोर्डले आज वैशाख २ गते क्यापिटललाई फण्ड निष्काशनको अनुमति दिएको हो।



    बोर्डबाट अनुमति पाएसंगै अब क्यापिटलले सिद्धार्थ इक्विटी फण्ड २ नामको बन्दमुखी योजनाको इकाई निष्काशन गर्ने छ। यस योजनाको आकार १ अर्बको रहेको छ, जसमा क्यापिटलले १० रुपैयाँ अंकित दरका १० करोड इकाई निष्काशन गर्ने छ।


    अर्थ चाैतारी
  • बुधबार, २ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट