logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • सरकारले इजरायलसहित चार युद्धग्रस्त देशमा खुलायो श्रम स्वीकृति

    सरकारले इजरायलसहित चार युद्धग्रस्त देशमा खुलायो श्रम स्वीकृति

    572
    SHARES
    सरकारले इजरायलसहित चार युद्धग्रस्त देशमा खुलायो श्रम स्वीकृति

    काठमाण्डौ । सरकारले युद्धग्रस्त थप चार देशमा श्रम स्वीकृति खुलाएको छ । कुवेत, बहराइन, इजरायल र लेबनानका लागि रोकिएको श्रम स्वीकृति सुचारु गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।



    अमेरिका-इजरायल र इरान युद्धका कारण गत फागुन १७ गते सरकारले खाडीसहित एक दर्जन मुलुकमा श्रम स्वीकृति स्थगित गरेको थियो ।

    यसभन्दा अगाडि सरकारले साउदी अरेबिया, युएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा पुनःश्रम स्वीकृति सुरु गरेको थियो ।


    अर्थ चाैतारी
  • बुधबार, २ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट