logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • रवि लामिछाने विरूद्धकाे रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

    रवि लामिछाने विरूद्धकाे रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

    793
    SHARES
    रवि लामिछाने विरूद्धकाे रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

    काठमाण्डौ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेविरुद्धको रिट रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ ।



    सर्वोच्च अदालत प्रशासनले आयुष बडालले पेस गरेको निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार गर्ने आदेश) भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

    सम्पत्ती शुद्धीकरणको आरोप खेपिरहेका रास्वपा सभापति लामिछानेलाई सांसदको हैसियतले कामकारबाही गर्न रोक लगाउनुपर्ने माग राखी बडालले मंगलबार सर्वोच्चमा रिट निवेदन पेस गरेका थिए ।


    अर्थ चाैतारी
  • मंगलबार, ८ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट