logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • दीपक भट्ट र सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न अदालतको आदेश

    दीपक भट्ट र सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न अदालतको आदेश

    507
    SHARES
    दीपक भट्ट र सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न अदालतको आदेश

    काठमाण्डौ । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप अनुसन्धान गर्न अदालतले सात दिन म्याद थपको आदेश दिएको छ।



    बुधबार सम्पत्ति शुद्धीकरण मुद्दामा काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीकाे इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश गरेको हो।

    सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका भट्ट र अग्रवाल दुवै जना अहिले विभागको हिरासतमा छन् । भट्ट र अग्रवाल निजी क्षेत्रको इन्स्योरेन्स कम्पनी हिमालय रि को ठुला सेयरधनी मध्येका हुन् ।


    अर्थ चाैतारी
  • बुधबार, ९ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट