logo

२०८३ जेष्ठ १४, विहिबार

logo
  • २०८३ जेष्ठ १४, विहिबार
  • रोड टु यूएफसी–५ को सेमिफाइनल पुगे नेपालका कुस्तीबाज रवीन्द्र

    रोड टु यूएफसी–५ को सेमिफाइनल पुगे नेपालका कुस्तीबाज रवीन्द्र

    364
    SHARES
    रोड टु यूएफसी–५ को सेमिफाइनल पुगे नेपालका कुस्तीबाज रवीन्द्र

    काठमाण्डौ । नेपालका रवीन्द्र ढाँटले रोड टु यूएफसी सिजन ५ को सेमिफाइनल यात्रा तय गरेका छन्।



    आज भएको खेलमा उनले फिलिपिनी किम्बर्ट एलिनटोजनलाई पराजित गर्दै मिश्रित मार्सियल आर्ट्स (एमएमए) इभेन्ट सिरिजमा सफलता हात पारेका हुन्।

    यसमा सफलता पाए अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी)मा प्रतिस्पर्धाको अवसर मिल्नेछ। ढाँट यो प्रतियोगितामा जित निकाल्ने पहिलो नेपाली बनेका छन्।


    अर्थ चाैतारी
  • विहिबार, १४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट