logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • अर्थमन्त्रीले राष्ट्रपतिलाई गरे बजेटबारे ब्रिफिङ

    अर्थमन्त्रीले राष्ट्रपतिलाई गरे बजेटबारे ब्रिफिङ

    494
    SHARES
    अर्थमन्त्रीले राष्ट्रपतिलाई गरे बजेटबारे ब्रिफिङ

    काठमाण्डौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन्।
    बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिज्यूलाई जानकारी गराएका हुन् ।



    भेटमा अर्थमन्त्री डा.वाग्लेले संसद्मा पेश गरेको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गरिएको थियो।

    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भोली (जेठ १५ गते शुक्रबार) अपरान्ह ४ बजे संसदको संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै छन्। बजेट निर्माण प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट