logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • उधारो अशुली सम्बन्धि कानून बनाउने सरकारको घोषणा

    उधारो अशुली सम्बन्धि कानून बनाउने सरकारको घोषणा

    403
    SHARES
    उधारो अशुली सम्बन्धि कानून बनाउने सरकारको घोषणा

    काठमाण्डौ । सरकारले उधारो अशुली सम्बन्धि कानून तर्जुमा गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।



    बजारमा उधारो फस्ने क्रम बढेपछि निजी क्षेत्रले लामो समयदेखि यस्तो कानूनको आवश्यकता औल्याउँदै आएको थियो ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट