logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • अर्थमन्त्रीले सुरु गरे बजेट भाषण

    अर्थमन्त्रीले सुरु गरे बजेट भाषण

    598
    SHARES
    अर्थमन्त्रीले सुरु गरे बजेट भाषण

    काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण दुवै सदनको संयुक्त बैठकमा सुरु गरेका छन्।



    बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपसभामुख रुवी कुमारी ठाकुरलगायत मन्त्रिपरिषद्का सदस्यहरु उपस्थित छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट