logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • सरकारले महिलाको लागि ‘ब्ल्यू बस’ सञ्चालन गर्ने

    सरकारले महिलाको लागि ‘ब्ल्यू बस’ सञ्चालन गर्ने

    325
    SHARES
    सरकारले महिलाको लागि ‘ब्ल्यू बस’ सञ्चालन गर्ने

    काठमाण्डौ । सरकारले ‘ब्ल्यू बस’ सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार (जेठ १५) आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै जानकारी दिए ।



    महिलाको सुरक्षित आवागमन गर्न सीसी क्यामेरासहितको ब्ल्यू बस सञ्चालन गर्ने वाग्लेले जानकारी दिए । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा ब्ल्यू बस सञ्चालन गरेको थियो ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट