logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सरकारले लियो ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

    सरकारले लियो ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

    611
    SHARES
    सरकारले लियो ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

    काठमाण्डाै । बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ।



    चालू बजेटमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिइएकोमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महत्त्वाकांक्षी वृद्धिदरको लक्ष्य लिएका हुन्।

    राष्ट्रिय तथ्यांक कार्यालयले यस वर्ष ३.८५ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट