काठमाण्डौ । महानगर र उपमहानगर पालिकामा फिल्म हल स्थापना गर्नेलाई १० वर्षसम्म आयकर छुट दिइने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब बढेको घोषणा गरेका हुन् ।
अर्थ चाैतारी ।