काठमाण्डौ । अब विजुलीमा भ्याट लाग्ने भएको छ । सरकारले अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक ५० युनिटभन्दा बढीको बिजुली खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लाग्ने भएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब बढेको घोषणा गरेका हुन् ।
अर्थ चाैतारी ।