logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • भूमि समस्या समाधान समितिको अध्यक्षमा बास्तोला नियुक्त

    भूमि समस्या समाधान समितिको अध्यक्षमा बास्तोला नियुक्त

    429
    SHARES
    भूमि समस्या समाधान समितिको अध्यक्षमा बास्तोला नियुक्त

    काठमाण्डौ । भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला नियुक्त भएका छन् ।



    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कास्कीका उनलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

    सोही समितिको सदस्य पदमा अमिर प्रसाद न्यौपाने (काठमाण्डौ), पद्मिनी सोती (लमजुङ) र डा रेहना श्रेष्ठ (काठमाण्डौ)लाई नियुक्ति गर्ने निर्णय भएको पोखरेलले जानकारी दिए ।


    अर्थ चाैतारी
  • मंगलबार, १९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट