logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • हवाई आक्रमणपछि कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान बन्द

    हवाई आक्रमणपछि कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान बन्द

    520
    SHARES
    हवाई आक्रमणपछि कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान बन्द

    काठमाण्डौ । मध्यपूर्वमा जारी यूद्धअन्त्यका लागि कुटनीतिक पहलले सार्थकता पाउन नसकेका बेला इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार राति हवाई आक्रमण गरेको छ।



    आक्रमणमा एक भारतीय नागरिक मारिएका छन् । अन्य दर्जनौ घाइते छन् । अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण उडान बन्द गरिएका छन् ।

    अमेरिकी इजरायली सैनिकले इरानीभूमिमा आक्रमण गरेपछि इरानले कुवेत र बहराइनमा समेत आक्रमण गरेको हो ।


    अर्थ चाैतारी
  • विहिबार, २१ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट