logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • तोलामा १० हजार बढीले घट्यो सुनको मूल्य

    तोलामा १० हजार बढीले घट्यो सुनको मूल्य

    364
    SHARES
    तोलामा १० हजार बढीले घट्यो सुनको मूल्य

    काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १० हजार १०० रुपैयाँले घटेर २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलामा ३ लाख एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।



    त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । मंगलबार प्रतितोला ४ हजार ९२५ रुपैयाँमा काराबार भएको चाँदी बुधबार घटेर ४ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट