logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा

    नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा

    520
    SHARES
    नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा

    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन्। उनले आज सोमबार अर्थ मन्त्रालय पुगेर केही बेर अघि अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेलाई राजीनामा पत्र बुझाएका हुन् ।



    बिजनेशपानासँग कुरा गर्दै उनले आफुले व्यक्तिगत कारणले राजीनामा दिएको बताए। उनी २०८१ चैत्र १९ गते सीइओ नियुक्त भएका थिए ।


    अर्थ चाैतारी
  • मंगलबार, २३ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट