logo

२०८३ असार ३२, विहिबार

logo
  • २०८३ असार ३२, विहिबार
  • एभरेष्ट कलरको ३० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

    एभरेष्ट कलरको ३० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

    546
    SHARES
    एभरेष्ट कलरको ३० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

    काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडको ३० लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।



    नेप्सेका अनुसार कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता साधारण सेयर सूचीकृत गरिएको हो । यससँगै कम्पनीको ३० करोड रुपैयाँ बराबरको जारी तथा चुक्ता पुँजी नेप्सेमा सूचीकृत भएको छ ।

    कम्पनीको दोस्रो बजार कारोबार साउन १ गते (शुक्रबार) देखि सुरु हुनेछ । कारोबारपछि हुने आरटीएस सेवा मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंबाट उपलब्ध गराइने जनाइएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ३२ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट