logo

२०८३ असार ३२, विहिबार

logo
  • २०८३ असार ३२, विहिबार
  • कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    442
    SHARES
    कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। बिहीबार विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका ११ जना सांसद, राजकुमार शर्मा र कांग्रेसका ५ जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।



    नेपालको संविधानको धारा १८८ को उपधारा ४ र ५ बमोजिम यो प्रस्ताव दर्ता गरिएको हो । बुधबार सत्तारुढ दल नेपाली कांग्रेसले सरकार छाडेको थियो । सरकारमा सहभागी ४ नजा मन्त्रीले राजीनामा दिए पनि समर्थन भने फिर्ता लिएको थिएन ।

    तर बिहीबार कांग्रेसका केही सांसद प्रतिपक्ष दलसँग मिलेर मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका हुन् । नेकपा प्रमुख सचेतक कृष्णबहादुर जिसीले अविश्वासको प्रस्ताव दर्ता भएको रातोपाटीलाई पुष्टि गरे । अविश्वासको प्रस्ताव ल्याउने सांसदहरुले जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।

    यी हुन् मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदहरु :


    अर्थ चाैतारी
  • विहिबार, ३२ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट