logo

२०८३ साउन ७, विहिबार

logo
  • २०८३ साउन ७, विहिबार
  • अभियन्ता वेदिका केसी पक्राउ

    अभियन्ता वेदिका केसी पक्राउ

    221
    SHARES
    अभियन्ता वेदिका केसी पक्राउ

    काठमाण्डौ । प्रहरीले अभियन्ता वेदीका केसीलाई पक्राउ गरेको छ । केसीलाई बिहीबार पक्राउ गरिएको साइबर ब्युरोका एसपी दिलीप गिरीले बताए । ब्युरोले उनी विरुद्ध विद्युतीय कसुर सम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान थालेको छ ।

    आफूलाई धर्मभित्रको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताको रूपमा चिनाउने वेदीका पछिल्लो समय चर्चामा थिइन् । उनी विरुद्ध कथावाचिका राधिका दासीले उजुरी गरेको बताइएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ७ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट