logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश दिन पाउने

    लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश दिन पाउने

    741
    SHARES
    लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश दिन पाउने

    काठमाण्डौ । लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न पाउने भएका छन् । लघुवित्तले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा वोनस) वितरण गर्न पाउँदैनन् ।



     

    गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् यससम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने उद्घोष गरेका हुन् ।


    अर्थ चाैतारी
  • आइतबार, २९ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट