logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • राम हरी कंडेल आत्मनिर्भर लघुवित्तको सञ्चालकमा नियुक्त

    राम हरी कंडेल आत्मनिर्भर लघुवित्तको सञ्चालकमा नियुक्त

    897
    SHARES
    राम हरी कंडेल आत्मनिर्भर लघुवित्तको सञ्चालकमा नियुक्त

    काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण समूहको प्रतिनिधित्व गर्दै राम हरी कंडेललाई सञ्चालकमा नियुक्त गरेको छ।



    कम्पनीको असार २९ गते बसेको सञ्चालक समिति बैठकले चितवनको राप्ती नगरपालिका–२ निवासी कंडेललाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

    प्रमुख कार्यकारी अधिकृत सोगर बीर चौधरीले कंडेललाई सर्वसाधारण समूहतर्फबाट सञ्चालक पदमा मनोनयन गरिएको जानकारी दिए।

    आत्मनिर्भर लघुवित्त ग्रामीण क्षेत्रमा वित्तीय सेवा विस्तार गर्दै समुदायको आर्थिक सशक्तिकरणमा योगदान दिँदै आएको संस्था हो।


    अर्थ चाैतारी
  • सोमबार, ३० असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट