logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • एनआईसी एशिया लघुवित्तका नवनियुक्त सञ्चालक दिवाकर भट्टराईले गरे सपथ

    एनआईसी एशिया लघुवित्तका नवनियुक्त सञ्चालक दिवाकर भट्टराईले गरे सपथ

    1.3K
    SHARES
    एनआईसी एशिया लघुवित्तका नवनियुक्त सञ्चालक दिवाकर भट्टराईले गरे सपथ

    काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका नवनियुक्त सञ्चालक दिवाकर भट्टराईले शुक्रबार सपथ ग्रहण गरेका छन्।



     

    एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको निर्णयअनुसार भट्टराईलाई संस्थापक समूहको प्रतिनिधि सञ्चालकका रूपमा लघुवित्तमा पठाइएको हो। लघुवित्तको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी वार्षिक साधारणसभासम्मका लागि नियुक्त गरेको छ।

     

     

    यसअघि सो पदमा सुमन थपलिया संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए।


    अर्थ चौतारी
  • शुक्रबार, २१ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट